renal function test pdf

  • Kidney Function test

    मृगौला फंशन टेस्ट

    प्रतेक व्यक्तिको शरीरमा दुईवटा मृगौला हुन्छन। साना भए तापनि तपाईको मृगौलाले शरीर सन्तुलनमा  राख्ने जस्ता धेरै जटिल र महत्वपुर्ण काम गर्छन।  यिनीहरूले तपाईंको शरीरमा रगतबाट विकारहरू र अतिरिक्त तरल पदार्थहटाउँछन्। यी विकार र अतिरिक्त तरल पदार्थ पिसाब मार्फत्त तपाईको शरीरबाट हटाइन्छ। उदाहरणका लागि, मृगौलाहरूले गर्ने कार्य यस प्रकारका  छन् – मृगौलाले प्रतेक २४ घण्टामा करिब…

    Read More