उच्च रक्तचाप व्यवस्थापन: लक्षण र साइड इफेक्ट

उच्च रक्तचाप व्यवस्थापन: लक्षण र साइड इफेक्ट

high blood pressure management

रक्तचाप भनेको, मुटु प्रत्येक पटक धड्किँदा रक्तनलीको भित्तामा पर्न जाने बल हो । रक्तचापले रगतलाई तपाईंको शरीरमा प्रवाह हुन मद्दत गर्दछ।

सामान्य रक्तचाप

सामान्य रक्तचाप भनेको माथिल्लो संख्या 120 (सिस्टोलिक) भन्दा न्यून र तल्लो संख्या 80 (डायस्टोलिक) भन्दा न्यून भएको अवस्था हो। प्रत्येक व्यक्तिको रक्तचाप हरेक घण्टा-घण्टामा तथा दिनदिनै परिवर्तन भइरहन्छ।

उच्च रक्तचाप

उच्च रक्तचापलाई हाइपरटेन्सन पनि भनिन्छ। उच्च रक्तचाप भनेको 80 को माथि 130 वा त्योभन्दा धेरै हुनु हो। तपाईंका संख्याहरू कत्तिको उच्च छन भन्नने कुराका आधारमा रक्तचापका भिन्न-भिन्न चरणहरू हुन्छन।

उच्च रक्तचापका लक्षणहरू

उच्च रक्तचापको जाच गराउनुनै तपाईंलाई उच्च रक्तचाप छ भनेर थाहा पाउने एकमात्र उपाय हो। धेरैजसो मानिसहरूलाई कुनै पनि लक्षण देखिँदैन। कतिपयलाई टाउको दखु्ने वा धमिलो देखिने हुनसक्छ।

high blood pressure range

उच्च रक्तचापका साइड इफेक्ट

blank

उच्च रक्तचाप भएमा के गर्ने ?

तपाईंलाई उच्च रक्तचाप छ भने तपाईंले निम्न कार्य गर्नुपर्नुर्छ:

तपाईंले आफ्नो नियमित रक्तचाप जाँच मलमपट्टी क्लिनिकमा गराउन सक्नुहुन्छ।

थप सम्बन्धित जानकारीको लागि हाम्रो फेसबुक पेजमाहामीलाई फलो गर्नुहोस्।

Latest Post
थोपा प्रयोगशाला र लायन्स क्लबको संयुक्त प्रयासमा नि:शुल्क मधुमेह परीक्षण अभियानको शुभारम्भ blank

थोपा प्रयोगशाला र लायन्स क्लबको संयुक्त प्रयासमा नि:शुल्क मधुमेह परीक्षण

लायन्स क्लब अफ नेपालगञ्ज थोपा र लायन्स क्लब अफ नेपालगञ्ज PNLF ले थोपा प्रयोगशालासँगको सहकार्यमा नि:शुल्क सुगर परीक्षण अभियान सुरु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Need Assistance?