मौन महामारी: मधुमेह(Diabetes)को प्रकार, लक्षण र व्यवस्थापन।
मधुमेह(Diabetes) नेपाल मधुमेह संघका अनुसार शहरी क्षेत्रका २० वर्षभन्दा माथिका १५ प्रतिशत र ४० वर्षभन्दा माथिका १९ प्रतिशतलाई मधुमेह(Diabetes)ले असर गर्छ । डब्लुएचओका अनुसार नेपालमा ४३६,००० भन्दा बढी मानिसलाई मधुमेहले असर गरेको छ र सन् २०३० सम्ममा यो संख्या १,३२८,००० पुग्ने छ । मधुमेह(Diabetes) यस्तो रोग हो जसमा तपाईंको शरीरले ऊर्जाको लागि तपाईंले खाएको खानालाई…